ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
arthadabali.com · Mon Aug 17 16:42:16 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार होर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा ‘बाधा पुर्याए’ ओमानमाथि बमबारी गर्ने चेतावनी दिएका छन् । उनले इरानलाई आत्मसमर्पण गर्न आग्रह गरेका हुन् ।
“यदि ओमानले बाधा पु¥यायो भने हामी उनीहरूमाथि व्यापक बमबारी गर्नेछौँ,” ट्रम्पले फक्स न्यूजका पत्रकार ट्रे यिङ्स्टसँग भने । यिङ्स्टले ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वासिङ्टनले पनि ओमानसँग छुट्टै वार्ता अघि बढाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)