निजी क्षेत्रको विश्वास बढाउन औद्योगिक सुरक्षा बल पुनःस्थापना गरिँदै
ekantipur.com · Mon Aug 17 17:17:19 GMT 2026

निजी क्षेत्रको विश्वास बढाउन औद्योगिक सुरक्षा बल पुनःस्थापना गरिँदै
आन्दोलन, तोडफोड र आगजनीबाट निजी क्षेत्रको मनोबल खस्किँदै गएपछि सरकारले औद्योगिक सुरक्षा बलदेखि ‘शान्ति क्षेत्र’ घोषणासम्मका उपायसहित ‘निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति’ ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)