लगातारको झरीले पहिरोप्रभावितलाई सास्ती, प्रदेश सरकारको राहत सदरमुकाममै
ekantipur.com · Mon Aug 17 17:21:20 GMT 2026

लगातारको झरीले पहिरोप्रभावितलाई सास्ती, प्रदेश सरकारको राहत सदरमुकाममै
पहिरोबाट विस्थापितहरूका लागि कर्णाली प्रदेश सरकारले आइतबार पठाएको राहत सामग्री सदरमुकाममै थन्किएपछि विस्थापितहरूको बिजोग भएको भेरी नगरपालिका–२ का वडाध्यक्ष भीमबहादुर कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)