ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती
nepalnews.com · Mon Aug 17 17:55:25 GMT 2026

बागलुङ। मनसुन सुरु भएसँगै बागलुङको ढोरपाटनमा पर्यटकीययाम थप सक्रिय हुन्छ। ढोरपाटनमा फुल्ने अनेकौ बुकी फूल हेर्नका लागि हजारौँ पर्यटक साउन-भदौमा यहाँ आउने गर्दछन्।
मनसुनमा ढोरपाटन सुन्दर देखिए पनि ढोरपाटन पुग्ने सडकले पर्यटकलाई सास्ती दिने गरेको छ। नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सङ्ख्या बढे पनि बर्खामा सडक यात्रा भने जोखिम हुने गरेको आगन्तुक बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)