चीनमा एआई उद्योग विस्तार हुँदै
deshsanchar.com · Mon Aug 17 15:45:17 GMT 2026

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास गर्दै राष्ट्रियस्तरमा एआई पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)