समुद्रले निल्दै नाइजेरियाली बस्ती
deshsanchar.com · Mon Aug 17 17:15:04 GMT 2026

दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै सङ्कटमा परेको छ। हरेक वर्ष समुद्रतट साँघुरिँदै गएको छ भने समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)