लिमिटेडले छुटमा खाद्यान्न बिक्री सुरु गर्यो
deshsanchar.com · Mon Aug 17 16:15:42 GMT 2026

हुम्ला – खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले शाखा कार्यालयको गोदामबाट छुट खाद्यान्न बिक्री सुरु गरेको छ। लिमिटेडका प्रधान कार्यालयको परिपत्रअनुसार सातौँ वार्षिक उत्सव तथा चाडपर्वलाई लक्ष्य गरी सर्वसाधारणका लागि छुटमा खाद्यान्न बिक्री गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)