गाउँमै नागरिकको स्वास्थ्य परीक्षण
deshsanchar.com · Mon Aug 17 15:32:16 GMT 2026

दोलखा – भीमेश्वर नगरपालिका – ७ का नागरिकको स्वास्थ्यलाई लक्ष्य गरी सञ्चालित एकदिवसीय निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिबिरबाट ५१६ जना स्थानीय नागरिकले सेवा लिएको वडा नम्बर ७ का वडा अध्यक्ष बिनोद तामाङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)