सल्लीमा संयुक्त अस्थायी सुरक्षा पोस्ट स्थापना
deshsanchar.com · Mon Aug 17 14:26:54 GMT 2026

हुम्ला – उत्तरी नाम्खा गाउँपालिका–२ को सल्ली खोलामा अस्थायी संयुक्त सुरक्षा पोस्ट स्थापना गरिएको छ। लाप्चा क्षेत्रमा लागेको ब्यापार मेलाबाट गैरकानुुनी रुपमा चिनियाँ मदिरालगायत सामग्री भित्रिएको आशंकामा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तत्कालका लागि सो अस्थायी सुरक्षा पोस्ट स्थापना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)