प्रधानमन्त्री शाहसँग भदौ १० मा सांसदको प्रश्नोत्तर
barnanmedia.com · Mon Aug 17 21:25:00 GMT 2026

प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गते प्रश्नोत्तर कार्यक्रम राखिएको छ।
सोमबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)