पहिला न्यायिक शुद्धीकरण, त्यसपछि मात्रै सर्वोच्चमा नयाँ नियुक्ति
barnanmedia.com · Mon Aug 17 22:03:35 GMT 2026

सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्तिको चर्चा फेरि चुलिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशमध्येबाट सर्वोच्चमा नियुक्तिका लागि नाम सिफारिस गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएका छन् । चार पद रिक्त हुने अवस्थामा पाँच मुख्य न्यायाधीशबीच प्रतिस्पर्धा हुने अनुमान पनि गरिएको छ ।
तर यतिखेर महत्त्वपूर्ण सवाल को सर्वोच्चमा पुग्छ भन्ने होइन । आजको मूल सवाल त्योभन्दा गम्भीर छ- सर्वोच्च अदालतमा नयाँ न्यायाधीश थप्नुअघि न्यायालयभित्र उठेका विवाद, गुनासा र आचरणसम्बन्धी प्रश्नको जवाफ खोज्ने कि नखोज्ने?
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)