रिहा भए पत्रकार किशोर श्रेष्ठ
barnanmedia.com · Mon Aug 17 23:14:15 GMT 2026

पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)