महाधिवेशनसँगै समायोजन सकियो, अब एउटा रास्वपा एउटा घण्टी– रवि लामिछाने
barnanmedia.com · Mon Aug 17 23:24:11 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको समाप्तीसँगै समायोजनका सम्पूर्ण काम सकिएको बताए।
क्यान्डिडेट क्लबको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले समायोजनका काम सकिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)