भारतीय सेनाप्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
barnanmedia.com · Mon Aug 17 23:31:08 GMT 2026

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मनार्थ महारथीको दर्जा प्रदान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा विशेष समारोहकाबिच मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)