मंगलबार गणेशको पूजा कसरी गर्ने ?
khabarhub.com · Tue Aug 18 00:02:37 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६ अगष्ट १८ तारिख। साउन शुक्ल पक्षको षष्ठी तिथि । कल्कि जयन्ती ।
मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)