बीपी राजमार्गको चौडा दोब्बर पारिने, डीपीआर भयो तयार
rajdhanidaily.com · Tue Aug 18 00:48:39 GMT 2026

काभ्रेपलाञ्चोक । बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।
योजनाअनुसार सो सडकखण्डमा १० मिटरबराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)