सहरबाट गाउँ फर्किएर हाँसपालनमा रमाएका चिरञ्जीवी
nepalviews.com · Tue Aug 18 00:46:00 GMT 2026

म्याग्दी । विदेश जाने र सहरमा भविष्य खोज्ने सपना धेरैको हुन्छ, तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने यसमा पूर्ण रूपमा फरक छ।
दश वर्षसम्म कतारमा रोजगारी गरेर फर्केपछि उनले बागलुङ बजारमा ११ वर्षसम्म तरकारी पसल सञ्चालन गरे। व्यापार सन्तोषजनक नै चले पनि २१ वर्षको लामो बसाइँपछि उनी अन्ततः आफ्नै जन्मथलो फर्किएका छन्। अहिले उनले मालढुङ्गा–बेनी सडक छेउमा ‘श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म’ सञ्चालन गर्दै हाँस, लोकल तथा बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)