दुर्गा प्रसाईंका माग सम्बोधन गर्न वार्ता टोली गठन, वार्ता पनि सुरु
reportersnepal.com · Tue Aug 18 00:50:29 GMT 2026

काठमाडौं, भदौ २ । व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंका माग सम्बोधन गर्न सरकारले सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा ४ सदस्यीय औपचारिक वार्ता टोली गठन गरी पत्राचार गरेको छ ।
पत्राचारअनुसार सोमबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरकारी वार्ता टोली र महाअभियानका प्रतिनिधिहरूबीच गहन छलफल हुनुका साथै सरकारको पत्र महाअभियानले ग्रहण गरी यथाशीघ्र आफ्नै वार्ता टोली बनाएर थप संवाद गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)