पाँच संसदीय समितिको बैठक बस्दै
nagariknews.nagariknetwork.com · Tue Aug 18 00:45:37 GMT 2026

आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दै छ।
कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको संघीय संसद् सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)