दुर्गा प्रसाईंको टोलीसँग वार्ता गर्न सरकारले बनायो समिति
lokaantar.com

सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले उठाएका मागबारे छलफल गर्न वार्ता टोली गठन गरेको छ ।
सोमबार दिनभरको छलफलपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)