मनसुनी वायुको प्रभाव : ६ वटा प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
bishowkhabar.com · Tue Aug 18 00:53:27 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गणडकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)