आजको प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूले जवाफ दिने
bishowkhabar.com · Tue Aug 18 01:13:20 GMT 2026

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)