किन बढिरहेछ आन्तरिक भ्रष्टाचार?
nepalnews.com · Tue Aug 18 01:15:16 GMT 2026

भ्रष्टाचारलाई सामान्यतः आर्थिक अपराधसँग जोडेर हेरिन्छ। कुनै व्यक्ति वा संगठनले आफूलाई प्राप्त अधिकार वा शक्तिको दुरुपयोग गरी अवैध वा व्यक्तिगत लाभ लिनु भ्रष्टाचार हो। सामान्य रूपमा भन्दा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदीय शक्तिको दुरुपयोग गरेको अवस्था नै भ्रष्टाचार हो। तर, पछिल्लो समय नेपालमा सार्वजनिक पदमा रहेका व्यक्तिको नाम, फोटो, पहुँच वा सरकारी निकायसँगको सम्बन्ध देखाएर पनि आन्तरिक रूपमा लाभ लिने प्रवृत्ति देखिन्छ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार नेपाल विश्वका १८० देशमध्ये १२२औँ स्थानमा छ। विश्वमा राजस्व प्रशासन, विकास प्रशासन, प्रहरी तथा न्याय प्रशासन भ्रष्टाचारको जोखिम बढी हुने क्षेत्र मानिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)