आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
nagariknews.nagariknetwork.com · Tue Aug 18 01:15:40 GMT 2026
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ।
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)