कांग्रेस बैठकका निर्णय आज सार्वजनिक गरिने
lokaantar.com

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गरिँदै छ । केन्द्रीय कार्यसमितिद्वारा पारित निर्णयहरू आज अपरान्ह ३ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो ।
गत साउन २४ गतेदेखि शुरू भएको बैठक सोमबार सम्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)