चापाकल खरिदमा भ्रष्टाचार, ११ जनाविरुद्ध मुद्दा दायर
arthasarokar.com · Tue Aug 18 01:59:44 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)