ट्रम्पको ठट्टा: ‘क्यारोलिन लेभिट मलाईभन्दा आफ्ना बच्चालाई बढी मन पराउँछिन्’
barnanmedia.com · Tue Aug 18 01:52:50 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राजीनामा दिन लागेको विषयमा ठट्टा गरेका छन्। उनले भने, ‘मैले थाहा पाएको छु- क्यारोलिन लेभिटले मलाईभन्दा आफ्ना बच्चाहरूलाई बढी मन पराउँछिन्। यसले म धेरै चिन्तित छु।’
साथै ट्रम्पले लेभिटलाई प्रतिस्थापन गर्न सजिलो नहुने पनि बताए। लेभिटले यही अगस्टको अन्त्यमा ह्वाइट हाउसको प्रेस सेक्रेटरी पदबाट बिदा लिँदै छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)