प्रतिनिधि सभा अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दै
nepalnews.com · Tue Aug 18 02:14:59 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिको बैठक मंगलवार बस्ने भएको छ ।
बिहान साढे ९ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन माथि छलफल हुने कार्यसूची छ । छलफलमा उठेका विषयवस्तुमाथि जवाफ दिन समितिले कृषिमन्त्री, मन्त्रालयका सचिवलगायतलाई डाकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)