कांग्रेस संस्थापनले असोजमै महाधिवेशन गराउने, देउवा पक्षमा धर्मसम्बन्धी मामिलाले विवाद
ekantipur.com · Tue Aug 18 02:08:01 GMT 2026

कांग्रेस संस्थापनले असोजमै महाधिवेशन गराउने, देउवा पक्षमा धर्मसम्बन्धी मामिलाले विवाद
राष्ट्रिय भेलाले देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने निर्णय लिएपछि नेता शशांक कोइरालाले सभापतिमा गगन थापालाई स्विकारेर अघि बढ्न चाहेको प्रतिक्रिया दिए, भने, ‘विवादलाई व्यक्तिगत तहमा लैजानुभन्दा संवाद र समझदारीबाट समाधान खोज्नुपर्छ’।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)