नेपाल–भारत सम्बन्ध : विश्वास वृद्धिका लागि निरन्तर संवाद
ekantipur.com · Tue Aug 18 01:20:35 GMT 2026

नेपाल–भारत सम्बन्ध : विश्वास वृद्धिका लागि निरन्तर संवाद
हामीले भारतसँगको भौगोलिक निकटतालाई बदल्न सक्दैनौं, व्यवहारमा आइपरेका र आइपर्ने समस्या र असमझदारीलाई भने समाधान गर्न सक्छौं । त्यसको आधारभूत सर्त हो– संवाद ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)