बाल भविष्य र अभिभावक स्वास्थ्य सुरक्षालाई जोड्दै सन नेपाल लाइफ इन्स्योरेन्स
barnanmedia.com · Tue Aug 18 02:13:56 GMT 2026

काठमाडौँको एक मध्यमवर्गीय परिवार—आमाबुबा दिनरात मेहनत गर्दैछन्, छोराछोरीलाई राम्रो शिक्षा र सुरक्षित भविष्य दिन। तर एकाएक परिवारको मुख्य कमाउने सदस्यलाई गम्भीर स्वास्थ्य समस्या आयो भने? उपचार खर्चले वर्षौंदेखि संचित बचत क्षणमै सकिन सक्छ। यो केवल कथा होइन, नेपालका धेरै परिवारको यथार्थ हो।
यही यथार्थलाई मध्यनजर गर्दै सन नेपाल लाइफ इन्स्योरेन्सले ‘सुनौलो बाल समृद्ध जीवन बीमा’ र ‘सन मेडिकेयर’ को संयोजनमार्फत परिवारको दुवै पक्ष—बालबालिकाको भविष्य र अभिभावकको स्वास्थ्य—लाई एकै साथ सुरक्षित गर्ने समाधान प्रस्तुत गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)