नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पत्र
ratopati.com · Tue Aug 18 02:24:57 GMT 2026

जय नेपाल!
जवाहरलाल नेहरूले आफ्नी १३ वर्षीया छोरी इन्दिरा गान्धीलाई जन्मदिनको अवसरमा जेलबाट एउटा प्रेरणादायी पत्र लेखेका थिए। भौतिक उपहार दिन नसके पनि उनले आफ्ना विचार, ज्ञान, अनुभव र जीवनदर्शनलाई नै छोरीका लागि अमूल्य उपहारका रूपमा दिएका थिए। उनले इन्दिरालाई छलफल र प्रश्न–उत्तरबाट सत्य खोज्नुपर्ने तथ्य सिकाउनुका साथै संसार धेरै विशाल छ, त्यसैले हामीले सबै कुरा जानेका छौँ भन्ने घमण्ड गर्नु हुँदैन; जीवनभर सिकिरहनुपर्छ भन्ने सन्देश दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)