सर्वोच्चको आदेशले रिहाइ भएका पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुखको जाहेरी, फेरि पक्राउ गर्ने तयारी !
bishowkhabar.com · Tue Aug 18 02:27:25 GMT 2026

काठमाडौं– सोमबार सर्वोच्च अदालतको आदेशबाट रिहाइ भएका पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुले जाहेरी दिएकी छिन् ।
पत्रकार श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले हिजो सोमबार नै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी हुन् । आवश्यक प्रक्रिया पूरा नभएका कारण कुन कसुरमा जाहेरी दिइन् भन्ने विषय सार्वजनिक भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)