नेपथ्यको सिक्किम कन्सर्टलाई ‘राज्यस्तरबाटै अपनत्व’
baahrakhari.com · Tue Aug 18 02:30:24 GMT 2026

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ ।
भारतको ८०औँ गणतन्त्र दिवसका अवसरमा शनिबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपथ्यको टिसर्ट र टिकट सार्वजनिक गरे । उक्त टिसर्ट सिक्किम कन्सर्टकै लागि विशेष रूपमा तयार पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)