मनाइयो इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवस
nepalpress.com · Tue Aug 18 02:48:58 GMT 2026

काठमाडौँ । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई कम्प्लेक्स, पानीपोखरीमा झण्डोत्तोलनसहित कार्यक्रम गरेर इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवस मनाएको छ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का निवर्तमान अध्यक्ष समेत रहेका गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको राष्ट्रिय झण्डा फहराए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)