सार्वजनिक नीति निर्माणमा संवाद र जनसहभागिता
ekantipur.com · Tue Aug 18 01:46:48 GMT 2026

सार्वजनिक नीति निर्माणमा संवाद र जनसहभागिता
सार्वजनिक नीति केवल सरकारी निर्णय मात्र होइन, यो राज्यले सार्वजनिक समस्याहरूको समाधानका लागि अवलम्बन गर्ने मार्गदर्शन हो । त्यसैले यसको प्रभाव नागरिकको दैनिक जीवनदेखि आर्थिक, सामाजिक र राजनीतिक संरचनासम्म विस्तारित हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)