ओमानलाई बमले उडाइदिने धम्की
barnanmedia.com · Tue Aug 18 02:48:28 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको सहयोगी मुलुक ओमानमा बम हान्ने धम्की दिएका छन्।
फक्स न्युजको रिपोर्टअनुसार उनले भनेका छन्, ‘इरानसँग मेरो प्रशासनको वार्तामा बाधा पुर्याए ओमानमा बमबारी गर्नेछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)