के एन्फा पदाधिकारीहरू त्याग गर्न तयार छन् ?
baahrakhari.com · Tue Aug 18 02:59:42 GMT 2026
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबल महासंघ (फिफा) बाट निलम्बन भएको दुई महिना पुग्न लागिसक्यो ।
यसको समाधानका लागि कुन पक्षबाट के पहल भइरहेको छ भन्ने चासो आम फुटबल प्रेमीहरुमा छ । तर सकारात्मक पहल भएको ठोस खबर छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)