प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय सेनाप्रमुख
clickmandu.com · Tue Aug 18 03:40:25 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ ।
आज प्रधानमन्त्री शाहलाई भेटेर उनी भोलि बुधबार स्वदेश फर्किने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)