सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति
annapurnapost.com · Tue Aug 18 03:36:21 GMT 2026

व्यवसायीका सम्पूर्ण मागलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्दै विभागीय समस्याहरू तत्काल सुधार गर्न मन्त्रालयबाट विभागलाई आवश्यक निर्देशन दिने तथा नीतिगत सुधारका लागि आवश्यक ऐन तथा नियमावली संशोधनको प्रक्रिया दुई महिनाभित्र पूरा गर्ने सहमति
काठमाडौं : केही दिनदेखि कामकारबाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)