यी हुन् धेरै लाभांश क्षमता देखाएका दुई विकास बैंक
setopati.com · Tue Aug 18 03:45:23 GMT 2026

लाभांशको सिजन नजिकिँदै गएको छ। सेयर बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८२–८३ को वित्तीय विवरण प्रकाशित गरिसकेका छन्।
कम्पनीहरूले वित्तीय विवरणमा आ–आफ्नो लाभांश क्षमता देखाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)