मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कारपिओ दुर्घटना, ६ जना घाइते (नामावली)
kathmandupati.com · Tue Aug 18 03:51:41 GMT 2026

काठमाण्डु – मकवानपुरको भीमफेदीमा स्कारपिओ दुर्घटना भएको छ । काठमाण्डुबाट हेटौँडा जाँदैगरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ जुरिखेतमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित २ महिला र ४ पुरुष घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)