उच्च अदालतका न्यायाधीशसहित ४ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगियो
ekantipur.com · Tue Aug 18 03:52:12 GMT 2026

उच्च अदालतको न्यायाधीशसहित ४ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगियो
थप उपचारका निम्ति काठमाडौं लगिएका उच्च अदालत जनकपुर वीरगन्ज ईजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगी, लक्ष्मी वडु, रीता वडु र रितेन्द्र वडुलाई लगिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)