खस्कियो ट्रम्पको लोकप्रियता, वर्तमान कार्यकालमा सबैभन्दा कम
kendrabindu.com · Tue Aug 18 03:58:46 GMT 2026

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता निरन्तर घट्दै गइरहेको छ। पछिल्लो रोयटर्स/इप्सोस पोलअनुसार ट्रम्पको ‘अप्रुवल रेटिङ’ ३३ प्रतिशतमा झरेको छ, जुन उनको वर्तमान कार्यकालको सबैभन्दा कम स्तर हो।
सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकीले राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यसम्पादनलाई अस्वीकार गरेका हुन् भने केवल ३३ प्रतिशतले उनको कामलाई अनुमोदन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)