लोकसेवा आयोगद्वारा विभिन्न सेवातर्फ २८ उपसचिव सिफारिस
nepallive.com · Tue Aug 18 04:03:31 GMT 2026

काठमाडौं – लोकसेवा आयोगले विभिन्न सेवा तथा समूहअन्तर्गत उपसचिव तहमा २८ जना उम्मेदवारलाई बढुवा नियुक्तिका लागि सिफारिस गरेको छ।
आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले सार्वजनिक गरेको सूचनाअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजस्व, लेखा, न्याय, सरकारी वकिल तथा परराष्ट्र सेवातर्फका उम्मेदवारलाई सिफारिस गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)