दर्ताविनै आईभीएफ सेन्टर सञ्चालनमा, दर्ता हुनेले पाउँदैछन् सकस !
baahrakhari.com · Tue Aug 18 04:02:54 GMT 2026

काठमाडौं । नाबालिगलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब झिकेको आरोपमा अनुसन्धानमा रहेकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले सञ्चालन गर्दै आएको भनिएको बी एन्ड बी आईभीएफ एन्ड इन्स्टिच्युट सेन्टर नै दर्ताविनै सञ्चालनमा रहेको पाइएको छ ।
यसरी दर्ताविनै सञ्चालनमा रहेका आईभीएफका कारण दर्तामा रहेकाहरु मारमा परेको एक सञ्चालकले बताए । उनका अनुसार नेपालमा २८ वटामात्रै सेन्टर इजाजतपत्र लिएर सञ्चालनमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)