जुरीखेत दुर्घटना अपडेट : ६ जना घाइते अस्पताल पठाइयो
baahrakhari.com · Tue Aug 18 04:07:35 GMT 2026

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा घाइते भएका ६ जनाको पहिचान खुलेको छ।
दुर्घटनामा घाइते हुनेहरूमा चालकसहित दाङ र बैतडीका एकै परिवारका सदस्य तथा जिल्ला अदालतका कर्मचारी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)