बसमा यात्रुको सुनको सिक्री तानेर फरार भएका दुई जना पक्राउ
ratopati.com · Tue Aug 18 04:14:32 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातमा यात्रुको सुनको सिक्री चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रभाग नियन्त्रण कक्ष सिंहदरबारबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)