जुरिखेत जिप दुर्घटना : घाइते सबैको पहिचान खुल्यो
onlinekhabar.com · Tue Aug 18 04:08:49 GMT 2026

२ भदौ, हेटौंडा । मकवानपुरको जुरिखेतमा भएको जिप दुर्घटनामा घाइते भएका सबै जनाको पहिचान खुलेको छ ।
घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी (५७), रजिष्ट्रार तारादत्त बडू (५७), बडूका श्रीमती लक्ष्मी बडू (४९), छोरा रितेन्द्र बडू (२५) र दिदी रिता बडू (३१) रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)