मन्त्रीको भागबन्डा नमिल्दा मुख्यमन्त्री भट्टले पहिला विश्वासको मत लिने
nepallive.com · Tue Aug 18 04:12:24 GMT 2026

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तारअघि प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
आफ्नै दलभित्र मन्त्री छनोटको विषयमा सहमति जुट्न नसकेपछि मुख्यमन्त्री भट्टले पहिला विश्वासको मत लिएर त्यसपछि मात्रै सरकार विस्तार गर्ने तयारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)